निवृत्त शिक्षक समाज व्यास नगरको अध्यक्षमा तिमिल्सिना

निवृत्त शिक्षक समाज व्यास नगरको अध्यक्षमा तिमिल्सिना

व्यास नगर निवृत्त शिक्षक समाजको अध्यक्षमा रामजी प्रसाद तिमिल्सिना चयन भएका छन् । सनिवार भएको समाजको भेलाबाट तिमिल्सिनाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हाे ।

समितिकाे सचिवमा गजेन्द्रराज पन्थ , कोषाध्यक्षमा कमला न्यौपाने चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा मदन प्रसाद पण्डित .मान वहादुर आले , शंकर रानाभाट , श्रीमद्र न्यौपाने , सूर्यबहादुर ढकाल , दिन वहादुर दुरा , नारायण न्यौपाने , भरतसिंह गुरुङ , रूप वहादुर अधिकारी , टिका दरै , कर्णबहादुर जे.सी.विद्या बहादुर गैरे , भरत प्रसाद पन्थ , बुद्धि बहादुर आले रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page