आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका निशान मगर विजयी

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका निशान मगर विजयी

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका निशान मगर विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचन मतपरिणाम अनुसार निशानकाे प्यानलनैं विजयी भएको बताइएको छ ।

यसैगरी स्ववियु सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ्ग, सदस्यहरुमा मेनुका खत्री, सुरेश नेपाली, विज्ञा राना मगर विजय भएका छन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट नै समानुपातिक तर्फ संगिता थापा, लक्ष्मी थापा, शिशिर वि.क., विनिशा बराम र देवी श्रेष्ठ बिजय भएका छन् । हेराै मतपरिणाम

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page