लियो क्लब अफ तनहुँको अध्यक्षमा रोबिन श्रेष्ठ

लियो क्लब अफ तनहुँको अध्यक्षमा रोबिन श्रेष्ठ

लियो क्लब अफ तनहुँको १६औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । क्लवकाे सनिवार सम्पन्न सभाले लायन वर्ष २०२५-२६ को लागि रोबिन श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

यस्तै क्लबकाे प्रथम उपाध्यक्षमा लियो मुकेश बिडारी, द्वितीय उपाध्यक्षमा लियो राम श्रेष्ठ , सचीवमा मनोनीत लियो अन्जना पन्थ, कोषाध्यक्षमा मनोनीत लियो सागर श्रेष्ठ रहेको लियो क्लव अफ तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page