तनहुँ प्रहरी द्वारा भिड नियन्त्रण विशेष घुम्ती अनुशिक्षण तालिम संञ्चालन

तनहुँ प्रहरी द्वारा भिड नियन्त्रण विशेष घुम्ती अनुशिक्षण तालिम संञ्चालन


जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्ना प्रहरी कर्मचारीलाई भिड नियन्त्रण सम्बन्धि अनुशिक्षण तालिम दिएको छ । रा.प्र.प्र.प्र. महाराजगंजको तत्त्वावधानमा प्रहरी कार्यालय तनहुँमा प्र.व.ह./प्र.ह./प्र.स.ह.तथा प्र.ज. लक्षित भिड नियन्त्रण बिशेष अनुशिक्षण तालिम संचालन गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्ला र मातहत समेतमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुलाई ६ दिन कार्य अवधिको भिड नियन्त्रण विशेष घुम्ति अनुशिक्षण तालिम समुद्घाटन भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page