तनहुँका एसपी शाहीकाे काठमाडौं सरूवा

तनहुँका एसपी शाहीकाे काठमाडौं सरूवा

प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीकाे सरूवा गरेको छ । प्रहरी महानिरीक्षककाे बैशाख १५ गतेकाे निर्णय अनुसार विभिन्न जिल्लामा रहेका एसपीहरूकाे सरूवा गरेको हाे । यसरी सरूवा हुनेहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँका एसपी जनक बहादुर शाही लगायतका रहेका छन् ।

शाहीकाे लागु औषध नियन्त्रण व्युराे अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौंमा सरूवा भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page