भिमादकाे भानुमतीमा सेवा केन्द्र स्थापना

भिमादकाे भानुमतीमा सेवा केन्द्र स्थापना

भिमाद नगरपालिकाले वडा नम्बर ८ को भानुमतीमा सेवा केन्द्र स्थापना गरेको छ । 
उक्त सेवा केन्द्रको शुक्रबार भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले उद्घाटन गरे । सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले नागरिकलाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । उनले साताको दुई दिन विहिबार र शुक्रबार उक्त सेवा केन्द्रबाट नागरिकलाई सेवा उपलब्ध गराईने जानकारी दिए । 

सो कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष अणबहादुर शाही लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page