आन्दोलनका घाइते शिक्षक जाजरकोटका रेशमलाइ रमेशबाबुकाे १५ हजार सहयोग
शिक्षक आन्दोलनका घाइते शिक्षक जाजरकोट घर भएका रेशम सुनारलाई नेपाल शिक्षक सघ तनहुॅका अध्यक्ष रमेशबाबु भट्टराईले आर्थिक सहयोग गरेका छन् । शिक्षकहरूको काठमाडौंमा भएको आन्दाेलनका क्रममा रेशमको ४ बटा करङ भाच्चिएको र अप्रेसन गर्नुपर्ने भएको थियो ।

अध्यक्ष भट्टराईले रेशमको उपचारकाे लागि सहयोग स्वरूप १५ हजार आर्थीक सहयोग गर्दै अन्य सबैमा सहयोगकाे अपिल समेत गरेका छन् ।

























