लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अध्यक्षमा विश्व विजयी

लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अध्यक्षमा विश्व विजयी

लाेकदाेहाेरी प्रतिष्ठान तनहुँकाे अध्यक्षमा विश्व बुढा परियार विजयी भएका छन् । भर्खरै सम्पन्न मतपरिणाम अनुसार विजयी परियारले २ सय १२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शुभद्रा श्रेष्ठले ८९ मत प्राप्त गरेकी थिइन् ।

समितिकाे अन्य पदमा भने सर्वसम्मत पदाधिकारीहरू चयन भइसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page