जेसीआई ब्यासनगरको अध्यक्षमा नागिला , कार्यकारी उपाध्यक्षमा श्रेष्ठ

जेसीआई ब्यासनगरको अध्यक्षमा नागिला , कार्यकारी उपाध्यक्षमा श्रेष्ठ


जेसीआई ब्यासनगरको ३१ औँ शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा अजर नागिला सर्वसम्मत चयन भएका छन् ।

यस्तै समितिकाे कार्यकारी उपाध्यक्षमा सुनिल श्रेष्ठ र सुरेश कुमार श्रेष्ठ चयन भएका छन् । समितिकाे उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ,मनोज राउत, जगदीश काफ्ले र सन्तोष दाहाल लगायत चयन भएको जेसीआई ब्यासनगरले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page