दमौली–मादी पुल नजिक कार दुर्घटना — सबै सकुशल !

दमौली–मादी पुल नजिक कार दुर्घटना — सबै सकुशल !


दमौलीस्थित मादी पुलको छेउमा भर्खरै एक कार दुर्घटनामा परेको छ । दुर्घटनामा परेकाे कारमा सवार सबै मानिसहरू सुरक्षित रहेका बताइएको छ र कसैको मानवीय क्षति नभएको पुष्टि भएको छ । दुर्घटनामा कारमा आंशिक मात्र क्षति पुगेको देखिएको छ ।

दुर्घटनाको मुख्य कारणबारे अनुसन्धान सुरु भएको र अहिले घटनास्थलमा सुरक्षाकर्मीहरू पुगेका छन् । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page