दुलेगौंडा लामागाउँ माेटरमार्गकाे मेयर पण्डित द्वारा शिलान्यास:

दुलेगौंडा लामागाउँ माेटरमार्गकाे मेयर पण्डित द्वारा शिलान्यास:

बिश्व बैंकको सहयोग तथा नेपाल सरकारको अनुदानमा संचालन भएको NUGIP आयोजना अन्तर्गत दुलेगौंडा लामागाउँ माेटरमार्गकाे शुक्लागण्डकि नगरपालिकाका मेयर कृष्णराज पण्डितले शिलान्यास गरेका छन् ।

शुक्लागण्डकी नगरपालिकाको हालसम्मकै ठुलो योजनाकाे रूपमा हेरिएको दुलेगौंडा लामागाउ मोटर मार्ग (दुलेगौंडा लिलाचोक खण्ड) काे रु २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ मा सम्झौता भइ आजबाट काम गर्ने गरी सिलन्यास सम्पन्न भएको शुक्लागण्डकि नगरपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page