व्यासका प्रमुख प्रशासकिय अधिकृत सुवेदीको राैतहट सरूवा
व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको माधवनारायण नगरपालिका राैतहट सरूवा भएको छ ।

अघिल्लो चैतमा व्यास नगरपालिकामा सरूवा भइ आएका सुवेदीको व्यास नगरपालिकाकाे बसाइ करिब १३ महिना रह्यो ।
















































