आँबुखैरेनी कप काे फाइनलमा नव युवा व्यास १ र आयाेजक अलस्टार युवा क्लव

दोश्रो आँबुखैरेनी कप-२०८० , इलाभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा नव युवा क्लब व्यास-१ प्रवेश गरेको छ । गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको सेमिफाइनल खेलमा हरमटारी क्लब गोरखालाई २-० गोल अन्तरले पराजित गर्दै नव युवा क्लब फाइनलमा प्रवेश गरेको हो । अव २७ गते शनिबार उपाधीका लागि आयोजक अल स्टार क्लब र नव युवा क्लब विच भिडन्त हुनेछ । प्रतियोगिताको बिजेताले नगद रु २ लाख ट्रफी, मेडल, प्रमाणपत्र र उपबिजेताले नगद रु १ लाख ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page