जन्मदिनको अवसरमा पुर्व विद्यार्थी थापाले गरे शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा पुर्व विद्यार्थी थापाले गरे शैक्षिक सामाग्री सहयोग


तनहुँकाे म्याग्दे -४ मनहरी निवासी विवेक जंग थापा (विश्व) ले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । पुर्व विद्यार्थी थापाले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर पार्वती आधारभुत बिद्यालयमा अध्यनरत ससाना विद्यार्थीहरूलाइ सहयोग गरेका हुन् ।

शैक्षिक सामाग्री पाउँदा बिद्यार्थीहरू खुसी भएका छन् । थापाको सहयोग प्रति बिद्यालयका प्रअ सागर आचार्यले जन्मदिनको शुभकामना सँगै धन्यवाद दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page