आजबाट दोस्रो पुर्कोट महोत्सव सुरु हुँदै

आजबाट दोस्रो पुर्कोट महोत्सव सुरु हुँदै
Oplus_0

आजदेखि दाेस्राे पुर्काेट महाेत्सव हुने भएको छ । महाेत्सवकाे आधार कृषि , शिक्षा , उद्योग र पर्यटन हाम्रो पुर्वाधार ” भन्ने नाराका साथ पुर्कोट युनेस्को क्लवद्धारा आयोजना गर्न लागिएको महोत्सव साउन साउन २३ गते सम्म जारी रहनेछ ।

महोत्सव मूल आयोजक समितिले दिएको जानकारी अनुसार महोत्सवको पूर्वमन्त्री एवं सांसद शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा विभिन्न स्टलहरु राखिनुका साथै साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page