व्यास नगरपालिकाकाे बेरूजु साँढे ४४ करोड

व्यास नगरपालिकाकाे बेरूजु साँढे ४४ करोड
Oplus_0

व्यास नगरपालिकाकाे अद्यावधिक बेरूजु ४४ करोड ५३ लाख ८९ हजार रहेको छ । महालेखापरीक्षककाे कार्यालयले आव ०७९/०८० काे लेखापरीक्षण प्रतिवेदनमा उक्त रकम बेरूजु रहेको देखाएको हाे ।

नगरपालिकाको गतवर्षसम्म रु.३८ करोड ८५ लाख ५ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.४४ करोड ५३ लाख ८९ हजार रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page