गणेशमान सिंहकाे स्मृति दिवसमा तरुण दल व्यास नगरकाे दिप प्रज्वलन

गणेशमान सिंहकाे स्मृति दिवसमा तरुण दल व्यास नगरकाे दिप प्रज्वलन

नेपाल तरूण दल व्यास नगर समितिले लौहपुरुष
स्व. गणेशमान सिंह को २७ औ स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ । समितिले व्यास २ स्थित गणेशमान चाेकमा दिप प्रज्वलन गरेको हाे ।


नेपाल तरूण दल व्यास नगर सभापति युबराज भण्डारीकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने , संविधानसभा सदस्य एवं काङ्ग्रेस नेता रामचन्द्र पाेख्रेल , पुर्व मन्त्री डाेबाटे विक , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले , पुर्व सांसद सरिता गुरूङ लगायतको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन मनोज राउतले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page