पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा अधिकारी निर्वाचित
नेपाल पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा काङ्ग्रेस एमालेकाे गठवन्धन बाट उम्मेदवार बनेका डिपी अधिकारी निर्वाचित भएका छन् । सुक्रवार सम्पन्न मत परिणाम अनुसार प्रेस सेन्टरकाे समर्थनमा चाैतारीबाट बिद्रोह गरेर उम्मेदवारी दिएका नारायण खड्कालाइ अधिकारीले पराजित गरेका हुन् ।

यस्तै गठवन्धन बाट उपाध्यक्षमा प्रताप राना विजयी भएका छन् । रानाले अर्का उम्मेदवार साने नेपालीलाइ पराजित गरेका हुन् । निर्वाचन परिणाम अनुसार गठवन्धनकाे प्यानलै विजय भएको छ ।
मतपरिणाम तनहुँ
जिल्ला पदाधिकारी र सदस्य
अध्यक्ष –
डिपि अधिकारी ३३
नारयण खड्का ११

उपाध्यक्ष –
सानेबहादुर नेपाली ११
प्रताप राना ३०
सचिव-
कृष्ण न्यौपाने २६
अस्मिता खनाल १६
सहसचिव खुला –
ऋषिकान्त दुवाडी ३०
बिनोद ढुंगाना १३
सदस्य –
अशोक विक ११
उपेन्द्र खनाल ३५
राजेश्वर हडखले ३०
बिकास खनाल ४१
विष्णु गौतम ३६
























