मगर विद्यार्थी सङ्घ आदिकवि भानुभक्त क्याम्पस इकाई अध्यक्षमा सोन आले:

नेपाल मगर विद्यार्थी सङ्घ आदिकवि भानुभक्त क्याम्पस इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा सोन आले मगर लाई सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा सुस्मिता थापा मगर , सचिवमा सम्झना थापा मगर, कोषाध्यक्षमा मौसमी थापा मगर र सह-सचिवमा निकिता राना मगर चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरुमा प्रिति आले मगर, दिल कुमारी थापा मगर, रिम कुमारी आले मगर, बिनिता थापा मगर , माया थापा मगर, पुष्पा आले मगर, सरिता थापा मगर, मनिता राना मगर, विपिन थापा मगर, जीवन आले मगर , सुरोज थापा मगर, बोलमाया थापा मगर, बसना थापा मगर, कृष्टि थापा मगर , पुजा थापा मगर, जेसिका पुलामी मगर, लक्ष्मी थापा मगर र कृति थापा मगर निर्वाचित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page