स्वास्थ्य मन्त्री पाैडेल द्वारा पुर्व मन्त्री कैनी द्वारा लिखित पुस्तक विमाेचन

स्वास्थ्य मन्त्री पाैडेल द्वारा पुर्व मन्त्री कैनी द्वारा लिखित पुस्तक विमाेचन


पुर्व मन्त्री तथा काङ्ग्रेस नेता अमर राज कैनी द्वारा लिखित पुस्तककाे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले विमाेचन गरेका छन् ।


२०५१ मा तनहुँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद कैनी द्वारा लिखित ” प्रजातन्त्रको सौन्दर्य अविस्मृत विम्बहरु” तथा “आफ्नै बिगत नियाल्दा” पुस्तकको विमोचन गरिएको हाे । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने को सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page