प्याब्सन तनहुँकाे अध्यक्षमा नारायण थापा
निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (PABSON) तनहुँको जिल्ला अधिवेशन सनिवार सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्ष पदमा नारायण थापालाई सर्वसम्मत चयन गरेको छ । यस्तै समितिकाे उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा चोलाकान्त पाण्डे, कोसाध्यक्षमा पूर्ण थापा लगायत चयन भएका छन् ।

























