फागुन २३ गते व्यास पराशर क्षेत्रमा सरसफाइ गरिने:

फागुन २३ गते व्यास पराशर क्षेत्रमा सरसफाइ गरिने:

व्यास, पराशर क्षेत्र र दुर्गा मन्दिर क्षेत्रमा यही फागुन २३ गते बिहान ७ बजेदेखि १० बजेसम्म वृहत सरसफाई अभियान सञ्चालन गरिने भएको छ ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा
व्यास नगरपालिका सभाहलमा आज
बसेकाे बैठकले उक्त निर्णय गरेको हाे । सरसफाइ अभियानमा नेपाली सेना,  शसस्त्र प्रहरी, नेपाल प्रहरी, क्याम्पस, विद्यालय, राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय क्लब तथा समूह, उद्योग वाणिज्य संघ, विभिन्न राजनितिक दल, टोल विकास सस्थाहरुलाई सहभागीताका लागी अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page