नेकपा माओवादी केन्द्रकाे बैकल्पिक केन्द्रिय सदस्यमा आले र तनहुँ इन्चार्जमा काेइराला

नेकपा माओवादी केन्द्रकाे  बैकल्पिक केन्द्रिय सदस्यमा आले र तनहुँ इन्चार्जमा काेइराला

नेकपा माओवादी केन्द्रले तनहुँ जिल्लाको इन्चार्जमा आशा कोइरालाई जिम्मेवारी दिएको छ । पार्टीको हालै बसेकाे केन्द्रीय समिति बैठकले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोके अनुसार तनहुँको इन्चार्जमा काेइरालालाइ जिम्मेवारी दिइएको हाे ।


यस्तै नेकपा माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आले मदनलाई पार्टीको वैकल्पीक केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आइतबार बसेको पार्टीको बैठकले आलेको कार्य कुशलताको मूल्याङकन गर्दै केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page