उज्यालो घरलाई अविनाशकाे सहयोग

व्यास नगरपालिका वडा नं १० मा रहेको उज्यालो घर बालगृहको लागि ब्यास -३ का अविनाश शाहले नगद तथा खाद्यान्न सहयोग गरेका छन् ।

अयोध्याकाे राम मन्दिरमा प्राण प्रतिष्ठा भएको खुशियालिमा सुरेश_मिष्ठान्न_भण्डारका प्रोपाइटर सुरेश_शाहका छोरा अविनाश शाहले केटाकेटीकाे उज्वल भविष्यको कामना गर्दै खाधान्न_सामग्रि र नगद सात हजार रुपैयाँ सहयोग गरेका हुन् । नगद तथा खाद्यान्न सहयोग गरेकोमा शाहलाई उज्यालो घर परिवारले धन्यवाद ब्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page