व्यास नगरपालिका वडा नं ५ स्थित शान्तिबर्ष बोडिङ स्कुलको प्रिन्सिपलको जिम्मेवारी उदित
व्यास नगरपालिका वडा नं ५ स्थित शान्तिबर्ष बोडिङ स्कुलको प्रिन्सिपलको जिम्मेवारी उदित पौडेलले सम्हालेका छन् ।

पौडेलले सोमबार देखि विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हालेका हुन् । शान्ति बर्ष बोडिङको जिम्मेवारी सम्हालेका पौडेलले यस अगाडि वाराही आवसीय माध्यमिक विद्यालयको जिम्मेवारी सम्हालेका थिए ।त्यस्तै राजधानीको विभिन्न शैक्षिक संस्थामा काम गरेको अनुभव समेत पौडेलको रहेको छ ।

























