नमुना दिदीबहिनी समूह साजबाेटेकाे अधिवेशन सम्पन्न , अध्यक्षमा श्रेष्ठ

नमुना दिदीबहिनी समूह साजबाेटेकाे अधिवेशन सम्पन्न , अध्यक्षमा श्रेष्ठ


तनहुँकाे भानु नगरपालिका वडा नं १ साजबाेटे स्थित नमुना दिदीबहिनी समुहको तेस्रो अधिवेशन सनिवार डुम्रेकाे बन्दिपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ । अधिवेशनले दुर्गा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा साेनिया श्रेष्ठ , सचिवमा सुनिता खनाल , सहसचिवमा लक्ष्मी पाेख्रेल र काेशाध्यक्षमा चन्दा ज्ञवाली लगायत चयन भएकाे सुमित्रा पन्तले जानकारी दिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page