अनुगमन टाेलिलाइ तथानाम गाली गर्ने पिन्टु काले पसल सञ्चालक १६ हजार धराैटिमा रिहा

अनुगमन टाेलिलाइ तथानाम गाली गर्ने पिन्टु काले पसल सञ्चालक १६ हजार धराैटिमा रिहा

व्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा प्लाष्टिक झोला अनुगमनमा पुगेका नगरपालिकाकाे टाेलिलाइ तथानाम गाली गर्ने व्यापारी १६ हजार धराैटिमा रिहा भएका छन् । उनिहरू बुधबार तनहुँ जिल्ला अदालतबाट पसल सञ्चालक बुवालाइ ५ हजार , श्रीमतीलाई ३ हजार र छाेरालाइ ८ हजार गरि १६ हजार धराैटिमा रिहा भएका हुन् ।

प्लाष्टिक झोला निषेध गरिएको नगरपालिकाभित्र अनुगमनका लागि पुगेका टोलीलाई बुधबार तरकारी लाइनका व्यापारीले तथानाम गाली गरेका थिए ।
नगर प्रहरीले बिहीबार बिहान पिन्टु (काले) किराना पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page