नेवा देय दबू गुठी समन्वय समितिकाे अध्यक्षमा पुनः क्याप्टेन सन्तलाल:

नेवा देय दबू गुठी समन्वय समितिकाे नवाैं साधारणसभा तथा साताैं अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः क्याः सन्तलाल श्रेष्ठ लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
समितिकाे बरिस्ठ उपाध्यक्षमा सु. राम काजी श्रेष्ठ , उपाध्यक्षमा शंकर कुमार श्रेष्ठ , सचिवमा जुन नारायण श्रेष्ठ , काेशाध्यक्षमा प्रेम कुमार श्रेष्ठ , सहकोषाध्यक्षमा रष्मिला ताम्राकार पिया चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा सरिता कुमारी श्रेष्ठ , राजु गोशली , सीता देवी श्रेष्ठ , श्याम कुमार श्रेष्ठ , काजिमान श्रेष्ठ , विष्णु प्रसाद श्रेष्ठ , प्रेमकुमार श्रेष्ठ र सपना श्रेष्ठ चयन भएका छन् । समितिकाे बाँकी सदस्यहरू अन्य गुठीबाट नाम आएपछि चयन गरिने नवनिर्वाचित अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठले बताए





































