पृथ्वी राजमार्गको नाहालामा मोटरसाईकल दुर्घटना हुँदा पिप्लेका सनाेज गम्भीर घाईते

पृथ्वी राजमार्गको नाहालामा मोटरसाईकल दुर्घटना हुँदा पिप्लेका सनाेज गम्भीर घाईते


पृथ्वी राजमार्गको नाहालामा मोटरसाईकल दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् ।
शनिबार राती १२:५० बजेको समयमा तनहुँकाे बन्दीपुर १ नाहालामा दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग१४प ६२५८ नं. को १ जना सवार माेटरसाईकल दुर्घटना भएको थियो ।

दुर्घटनामा बन्दीपुर गाउपालिका वडा नं.१ पिप्ले बस्ने बर्ष ३० को सनोज थापा गम्भीर घाइते भएको डुम्रे प्रहरीले जनाएको छ । घाइतेको लक्ष्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page