भूपू सैनिक समिति तुरतुरे क्याम्पका अध्यक्ष थापा दमाैलीमा सम्मानित:

भूपू सैनिक समिति तुरतुरे क्याम्पका अध्यक्ष थापा दमाैलीमा सम्मानित:

भारतीय नेपाली भूपू सैनिक समिति तुरतुरे क्याम्प”को अध्यक्षमा हनेरी एस एम केशव थापा चयन भएका छन् ।

थापा अध्यक्षमा चयन भएको खुसियालीमा दमाैलीमा एक कार्यक्रम गरि सम्मान गरिएको छ ।


“६/५ गोर्खा राइफल्स् ( एफ एफ ) भूतपूर्व सैनिक परिवार तनहुँ “का अध्यक्ष क्या तारा लाल मल्लको नेतृत्वको भूपूहरूकाे टाेलिले उनलाई सम्मान गरेको हाे ।


“भारतीय नेपाली भूपू सैनिक समिति तुरतुरे क्याम्प”को अध्यक्ष जस्तो गरिमामय पद मा चयन हुनुभएकोमा हाम्रो पल्टनको हनेरी एस.एम.सहाब लाइ सम्मानका साथै सफल कार्यकाल को शुभकामना व्यक्त गरेको अध्यक्ष क्याप्टेन तारालाल मल्लले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page