मगर गुठ माेइ समूह व्यास नगर दमाैलीको अध्यक्षमा गंगा आले मगर:

मगर गुठ माेइ समूह व्यास नगर दमाैली तनहुँको अध्यक्षमा गंगा आले मगर सर्वसम्मत चयन भएका छन् । मगर गुठ माेइ समुह व्यास नगरको सनिवार सम्पन्न छैटौं अधिवेशनले मगरकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा दानु थापा मगर सचिबमा फुलमाया आले मगर , सहसचिबमा सबिता राना मगर र कोषाध्यक्षमा अनिता आले मगर सर्वसम्मत चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरूमा हरिमाया आले मगर , माया रिलामी मगर , देउ माया आले मगर ,धनि माया थापा मगर , शर्मिला आले मगर ,वल कुमारी थापा मगर , शर्मिला आले मगर ,धन कुमारी थापा मगर ,तारा थापा मगर , जुना आले मगर , बबिता रिलामी मगर
, बिशु झेंडी मगर , धन कुमारी थापा मगर , जुना थापा मगर , चन्द्र कुमारी राना , रेखा थापा मगर , प्रेम कुमारी आले मगर , शान्ति थापा मगर ,बसन्ती थापा मगर ,पवि राना मगर , नरु थापा मगर , सिम्रन थापा खरु , रिश्मा आले मगर , स्यानी माया थापा मगर र रेखी माया थापा मगर चयन भएका छन् ।


अधिवेशनमा निर्वाचन मण्डलको संयोजककाे रूपमा मगर गुठ समितिका अध्यक्ष तिल बहादुर थापा मगर तथा सदस्यहरु द्वय मगर गुठ मोई समुहका पुर्व अध्यक्ष बिष्णु माया थापा मगर र खगी माया रिलामी मगर रहेका थिए ।

त्यसअघि मगर गुठ मोई समूह दमौली तनहुँको अध्यक्ष मिना कुमारी थापा मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँका वरिश्ठ ऊपाध्यक्ष मिना किजिम थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनकाे कार्यक्रम संचालन सचिब गंगा आले मगरले गरेका थिए ।







































