दमाैली स्केट पार्कमा युवाहरूको आकर्षण बढ्दै :

दमाैली स्केट पार्कमा युवाहरूको आकर्षण बढ्दै :

तनहुँकाे व्यास नगरपालिका वडा नं ४ मस्जिद टाेलमा रहेको दमाैली स्केट पार्कमा युवाहरूको आकर्षण बढ्दै गएकाे छ । गत असाेज देखि सञ्चालनमा आएकाे स्केट पार्कमा ५ वर्ष देखि ३५ वर्ष सम्मका युवाहरू खेल्न आउने गरेको स्केट पार्कका प्राेपाइटर इम्रान खानले बताए ।

करिब २० लाख लगानी गरि १ राेपनि जग्गा भाडामा लिएर स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक
मुस्तफा मियाले बताए । मुस्तफाका अनुसार सुरुका ३ महिना अत्यन्तै भिडभाड भएको र हाल बिदाको दिनमा स्केट पार्कमा बढी भिडभाड हुने गर्दछ । युवाहरूलाई लक्षित गरि स्केटपार्कलाइ सञ्चालनमा ल्याइएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page