ब्याडमिन्टनमा प्रथम हुने पुष्प र अमृतकाे जाेडिलाइ खसी पुरस्कार:

ब्याडमिन्टनमा प्रथम हुने पुष्प र अमृतकाे जाेडिलाइ खसी पुरस्कार:

नयाँ वर्षको उपलक्ष्यमा दमाैलीमा भएको ब्याडमिन्टन प्रतियोगितामा पुष्प र अमृतकाे जाेडि प्रथम भएका छन् । प्रथम भएका उनिहरूले १६ हजार मुल्यकाे खसी पुरस्कार पाएका छन् ।

जिआर इलेक्ट्रोनिक्स सप्लायर्स तथा व्यास युथ क्लवकाे संयुक्त आयाेजनामा आयाेजित व्यास नगरपालिका वडा नं ४ स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सहभागी ११ टिमलाई पछि पार्दै पुष्प र अमृत गुरूङकाे जाेडि प्रथम भएको सहभागी निरज गुरूङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page