भानु स्वास्थ्य चाैकिकाे नगरप्रमुख त्रिपाठी द्वारा शिलान्यास:

भानु स्वास्थ्य चाैकिकाे नगरप्रमुख त्रिपाठी द्वारा शिलान्यास:

तनहुँकाे भानु नगरपालिका वडा नं ३ खहरेमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले शिलान्यास गरेका छन् । भवन शिलान्यास समारोहमा बोल्दै नगरप्रमुख त्रिपाठीले स्वास्थ्य भवन निर्माण सगै यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सुविधा पुग्ने बताए ।

वडा अध्यक्ष तुलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भानु ३ स्वास्थ्य चौकी प्रमुख जितेन्द्र श्रेष्ठ ,जग्गा दाताहरु,टोल अध्यक्षहरु,गुठी प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।स्वास्थ्य चौकी भवन ८६ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page