व्यास नगर प्रमुख न्याैपानेलाइ नेपाल विद्यार्थी संघकाे ध्यानाकर्षण पत्र:

व्यास नगर प्रमुख न्याैपानेलाइ नेपाल विद्यार्थी संघकाे ध्यानाकर्षण पत्र:

नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघले देशभरि विभिन्न कार्यक्रम गरेको छ ।

यसैबीच तनहुँकाे दमाैलीमा नेपाल विद्यार्थी संघले ” निःशूल्क र गुणस्तरिय शिक्षाका ” पक्षमा स्थानिय सरकारको ध्यानाकर्षण गराउँदै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपानेलाइ ध्यानाकर्षण पत्र बुझाएको छ । नेविसंघले पालिका स्थित विधालयहरुको वर्तमान शैक्षिक अवस्थाको बारेमा समेत जानकारी लिएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page