फाेहाेर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दमाैलीका गफ्फार काठमाडौंमा सम्मानित
फाेहाेर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दमाैलीका सुदिप गफ्फार काठमाडौंमा सम्मानित भएका छन् । लियो कलब अफ ३२५ ल नेपाल द्वारा सनिवार दोस्राे जिल्ला बैठकमा अध्यक्ष परमेस्वर बरालले उनलाई सम्मान गरेका हुन् ।

सम्मानित युवा गफ्फारले १० दिनसम्म दमाैलीमा फाेहाेर नउठ्दा एक्लै खटिएर फाेहाेरकाे व्यवस्थापन गरेका थिए ।

























