दमाैली खानेपानीको सदस्यमा सुनार मनाेनित

दमाैली खानेपानीको सदस्यमा सुनार मनाेनित

दमाैली खानेपानी संस्थाकाे सदस्यमा कृष्ण सुनार मनाेनित भएका छन् । सुक्रवार बसेकाे कार्य समितिकाे बैठकले व्यास २ निवासी सुनारलाई कार्य समिति सदस्यमा मनाेनित गरेको दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page