तनहुँमा चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

तनहुँमा चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

तनहुँमा चक्कु प्रहार गरी बुबाको हत्या गर्ने छाेरा पक्राउ परेका छन् ।

म्याग्दे गाउँपालिका वडा नं. ६ घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ९ घारी स्थित छोरी रस्मी बि.क.को घरमा बस्दै आएका बर्ष ७६ को राप बहादुर बि.क.लाई निजकै छोरा बर्ष २६ को दिपक बि.क.ले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको घटनामा संलग्न दिपक बि.क.लाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका बि क तथा उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page