पर्यटन मन्त्री किराँतीले गरे बन्दीपुरका किसानलाई सम्मान !

४५ औ पर्यटक प्रहरी दिवस को उपलक्ष्यमा पर्यटन मन्त्री सुदन किराँतीले तनहुँ बन्दीपुरका किसान प्रधानलाई सम्मान गरेका छन् । पर्यटकीय क्षेत्रकाे शान्ति सुरक्षा कायम राख्न खटिएको पर्यटक प्रहरीलाई आवस्यक सहयोग र सहकार्य गरि पर्यटक प्रहरीको कार्यसम्पादन थप प्रभावकारी बनाइ बिदेशी पर्यटकहरू काे नेपाल बसाइ सुरक्षित एवम् अविस्मरणीय बनाउने कार्यमा उच्च याेगदान पुर्याएकाे भन्दै मन्त्री किराँतीले प्रधानलाई सम्मान गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page