देवघाटमा भएको भलिबलको उपाधी मालपुर र ढाेडेनी युवा क्लबलाई

देवघाटमा भएको भलिबलको उपाधी मालपुर र ढाेडेनी युवा क्लबलाई

सिर्जनशिल युवा क्लब देवघाट १ कालिकाटारले नयाँ वर्ष मेलाकाे अवसरमा आयाेजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी पुरूष तर्फ मालपुर युवा क्लवले र महिला तर्फ ढोडेनी युवा क्लवले जितेका छन् ।

यस्तै प्रतियोगितामा पुरूष तर्फ कालिकाटार युवा क्लव र महिला तर्फ देवपुर युवा क्लब द्धितिय भएका छन् भने तृतीय स्थानमा पुरूषतर्फ आहाले युवा क्लव र महिलातर्फ कालिकाटार युवा क्लब रहेका छन् । बिजेताहरूलाइ नेपाली काङ्ग्रेसका नेता गाेविन्द भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page