दमाैली बजार इकाईकाे वनभाेज कार्यक्रम सम्पन्न
तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले पारिवारिक वनभाेज तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रसिद्ध धार्मिक स्थल छाब्दि वाराहि मन्दिर परिसरमा सनिवार भएको रमाइलो बनभाेज कार्यक्रममा जिल्लाका पुर्व अध्यक्षहरू , इकाईका पुर्व सभापति एवं वर्तमान कार्यसमितिकाे सहभागीता रहेको थियो ।


वनभाेज एवम् शुभकामना आदानप्रदान कार्यक्रम इकाईका सभापति सुकनारायण मल्लकाे सभापतित्वमा भएको थियो ।




















































