वीर अस्पतालकाे सहायक निर्देशकमा दमाैलीका गाैतम र केसी नियुक्त

वीर अस्पतालको सहायक निर्देशकमा डा समाज गौतम र डाक्टर बिकास केसी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का सहकुलपति मोहनबहादुर बस्नेतले शुक्रबार गौतम र केसीलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्। अर्थोपेडिक सर्जन डा गाैतम र केसी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् । नियुक्त भएका डाक्टर गाैतम तनहुँ दमाैलीका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page