लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षमा सविता

लायन्स क्लब अफ आँबुखैरेनी सिटिको अध्यक्षमा सविता


लायन्स क्लब अफ आँबुखैरेनी सिटिको ८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसम्मत रुपमा सविता भट्टराईकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । लायन वर्ष २०२४/०२५ को लागि प्रथम उपाध्यक्षमा निरज श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गोविन्द प्रसाद खनाल, तृतीय उपाध्यक्षमा गणेश श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै समितिकाे सचिवमा प्रताव बाबु थापा, कोषाध्यक्षमा राजन ढकाल, सह-सचिवमा अपेक्षा श्रेष्ठ चुमान, कोषाध्यक्षमा अस्मिता अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । निर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष रत्नकुमार श्रेष्ठ लगायतले टीका र खादा लगाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page