रास्वपा बन्दीपुर पर्यटन तथा संगठन बिभागकाे प्रमुखमा प्रधान

रास्वपा बन्दीपुर पर्यटन तथा संगठन बिभागकाे प्रमुखमा प्रधान

राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुर गाउँपालिका पर्यटन तथा संगठन बिभाग प्रमुखमा पत्थर प्रधान चयन भएका छन् । पार्टीका क्षेत्रीय सचिव अनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रधानलाई प्रमुखमा सर्वसम्मत चयन गरेको हाे । यस्तै पालिकाको कोषाध्यक्षमा जमुना गुरुङ लाई नियुक्त गरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page