लायन्स क्लब अफ तनहुँ म्याग्देको अध्यक्षमा पशुपति
लायन्स क्लब अफ तनहुँ म्याग्देको अध्यक्षमा पशुपति अर्याल सर्वसम्मत चयन भएका छन् ।
क्लवकाे सनिवार सम्पन्न अधिवेशनले अर्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।


समितिकाे प्रथम उपाध्यक्षमा सन्जिब घिमिरे , द्धितिय उपाध्यक्षमा पोस्टमान श्रेष्ठ , तृतिय उपाध्यक्षमा तेज कुमारी श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे सचिवमा सुदर्शन अधिकारी र कोषाध्यक्षमा नुक्त भुजेल चयन भएका छन् ।


क्लवका अध्यक्ष गाैरब राज रानाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।













































