लायन्स क्लव अफ तनहुँ व्यास सिटीकाे अध्यक्षमा एकप्रसाद
लायन्स क्लव अफ तनहुँ व्यास सिटीकाे अध्यक्षमा एक प्रसाद श्रेष्ठ चयन भएका छन् । लायन्स व्यास सिटीकाे सनिवार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

समितिकाे प्रथम उपाध्यक्षमा प्रकाश हड्खले, दित्तीय उपाध्यक्षमा शान्ता बास्तोला, सचीवमा राजु गोशेली र कोषाध्यक्ष्यमा अशोक शाह निर्वाचित भएका छन् ।

लायन्स व्यास सिटीका अध्यक्ष सुकनारायण मल्लकाे अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
























