लियो क्लब अफ काठमाडौं भ्यालि युथको अध्यक्षमा खनाल:

लियो क्लब अफ काठमाडौं भ्यालि युथको अध्यक्षमा खनाल:

लियो जिल्ला परिषद ३२५ एस नेपाल अन्तर्गत लियो क्लब अफ काठमाडौ भ्यालि युथको बर्ष २०२४/२५ को अध्यक्षमा लियो सूचना खनाल सर्वसम्मत चयन भएकि छन् । लियोकाे सनिवार सम्पन्न भएको दोस्रो अधिबेशन तथा साधारणसभाले खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

समितिकाे उपाध्यक्षमा दिपिस्का गौतम , सचिवमा सुशीला पौडेल र कोषाध्यक्षमा दिपा भुसाल चयन भएका छन् ।क्लबका अध्यक्ष लियो पारस पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page