जिल्ला प्रहरी कार्यालयमा प्रहरी र थुनुवालाई स्वास्थ्य परिक्षण

जिल्ला प्रहरी कार्यालयमा प्रहरी र थुनुवालाई स्वास्थ्य परिक्षण


जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजना र जिल्ला अस्पताल दमौलीको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमौली अस्पताल तनहुँका चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका छन् ।

चिकित्सककाे टाेलिले जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी कर्मचारीहरु तथा हिरासत कक्षमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page