भण्डारी समाज तनहुँकाे अध्यक्षमा वेणीमाधव
भण्डारी समाज तनहुँकाे अध्यक्षमा वेणीमाधव भण्डारी चयन भएका छन् । भण्डारीहरूकाे सनिवार सम्पन्न भेलाले वेणीमाधवकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।


समितिकाे उपाध्यक्षमा पुष्पराज भण्डारी र प्रकाश भण्डारी , सचिवमा कमल भण्डारी , काेशाध्यक्षमा माधव भण्डारी र सहसचिवमा रूद्रनिधि भण्डारी चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा सुर्यबहादुर भण्डारी , हरिश्चन्द्र भण्डारी , लक्ष्मीकुमारी भण्डारी , रामप्रसाद भण्डारी र दिपक भण्डारी रहेका छन् ।


यस्तै समितिकाे सल्लाहकारमा शुर्यभक्त भण्डारी , रामचन्द्र भण्डारी , दिर्घ भण्डारी , शिवराज भण्डारी , माेहन भण्डारी , भाेलाप्रसाद भण्डारी रहेका छन् ।


























