प्रेस चाैतारी पत्रकारिता पुरस्कार बाट न्याैपाने सम्मानित

प्रेस चाैतारी पत्रकारिता पुरस्कार बाट न्याैपाने सम्मानित

प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण न्यौपाने सम्मानित भएका छन् । नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उक्त पुरस्कारबाट न्यौपानेलाई सम्मानित गरिएकाे हाे ।

न्यौपानेलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पुरस्कार प्रदान गरेका थिए। पुरस्कारको राशी नगद १० हजार तथा सम्मान पत्र रहेको छ । पुरस्कृत न्याैपाने विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page